नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धित कन्फ्रेन्स आयोजना गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा बसेको मन्त्री सहितको वैठकले उक्त निर्णय गरेको हो । सम्मेलन हालै जारी गरिएको विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीत...