काठमाडौं । आजदेखि स्मार्ट सेलका मोबाइल नम्बरबाट समेत नागरिक एप प्रयोग गर्न पाइने भएको छ । यसअघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एप चलाउन पाइने अवस्था रहेकोमा अब स्मार्ट सेलका नम्बर समेत नागरिक एपमा जोडिने भएका हुन् । स्मार्ट प्रयाेगकर्ताले एप अपडेट नग...