काठमाडौँ । कुनै बेला थियो, हामीलाई केही जान्नुपरे ‘गुगल गर’ (Google it) भन्थ्यौं । तर आजकल विशेषगरी युवापुस्ता र प्रविधिसँग नजिक हुनेहरूका लागि च्याटजीपीटी नयाँ साथी बनेको छ । ओपनएआईले बनाएको यो एआई च्याटबटले अहिले दैनिक २.५ अर्बभन्दा बढी प्रश्नहरूको ...
