काठमाडौं । मोबाइल होस् वा कम्प्युटर, हामी कुनै कुराको खोजी गर्न प्राय गुगल सर्च नै प्रयोग गर्छौ । इन्टरनेट सर्च इन्जिनमा गुगलले आधिपत्य नै कायम गरेको छ । हामी सर्च गर्नुलाई समेत गुगल गर्ने भनेर भन्न थालिसकेका छौं ।
तर, धेरै जनालाई गुगल सर्चको प्रयोग गर्दा चित्त बुझेको हुँदैन । गुगल गर्दा देखिने नतिजा र एडले पनि धेरैको चित्त नबुझेको हुन सक्छ । तर, एन्ड्रोइडमा गुगल जत्तिकै प्रभावकारी अन्य सर्च गर्ने विकल्प पनि छन् ।
तीमध्ये केही विकल्प डाउनलोड लिंकसहित तल प्रस्तुत गरिएको छ ।