ट्रेन्डिङ:
सर्भर डाउन हुँदा नेपाल-भारत बीच खेलको प्रत्यक्ष प्रसारण प्रभावित थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ साइबर सुरक्षा विज्ञको टिप्सः क्लाउडमा रहेको डेटाको सुरक्षा कसरी गर्ने ? कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? थप चार स्थानमा विस्तार भयो डिशहोमको फाइबर इन्टरनेट इन्टरनेटमा रहेको नेपालीको डेटा नेपालमै राख्न ढिला भइसक्यो स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी मेसिन लर्निङ र डेटा साइन्समा राष्ट्रिय स्तरको भर्चुअल वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी होली खेल्दा यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोन
close

सर्भर डाउन हुँदा नेपाल-भारत बीच खेलको प्रत्यक्ष प्रसारण प्रभावित

टेकपाना टेकपाना

भदौ ३१, २०७९

सर्भर डाउन हुँदा नेपाल-भारत बीच खेलको प्रत्यक्ष प्रसारण प्रभावित

काठमाडौं । एपीवान टिभीको सर्भर डाउन हुँदा महिला साफ च्याम्पियनशिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेलकाे प्रत्यक्ष प्रसारण प्रभावित भएकाे छ ।

सर्भरमा समस्या देखिँदा खेल सुरू भएकाे करिब २० मिनेटपछि मात्र प्रत्यक्ष प्रसारण गर्न सफल भएकाे एपीवान टिभीका सम्पादक टिकाराम यात्रीले जानकारी दिए ।