काठमाडौंः नेपाली बजारमा दर्जनौं ब्राण्डका स्मार्टफोन रहेका छन् । ब्राण्ड अनुसार मोबाइलको एउटा युनिक बिक्रीको आधार अर्थात सेलिङ पइन्ट (राम्रो पक्ष) हुन्छ ।
त्यसैले नै ग्राहकको रोजाई पनि फरक–फरक हुन्छ । ग्राहकले मोबाइल छनोट गर्ने आधारहरुमा क्यामेरा, चिप सेट, स्टोरेज लगायत हुन्छन् । साथै मूल्य पनि अर्को महत्वपूर्ण आधार हो ।
त्यसमध्ये भीभोले आफूलाई क्यामरा र म्युजिकमा अब्बल रहेको दाबी गर्दै आएको छ । यो ब्राण्डका फोन बिगत तीन वर्षदेखी नेपाली बजारमा छाइरहेका छ । नेपाली बजारमा उपलब्ध भीभोका मोबाइलको बजार मूल्य यहाँ प्रस्तुत गरिएको छ ।