close

१६० एमबीपीएस गतिको इन्टरनेट दिने तयारीमा टेलिकम

टेकपाना टेकपाना

चैत ६, २०७७ १७:४९

१६० एमबीपीएस गतिको इन्टरनेट दिने तयारीमा टेलिकम

काठमाडौं । नेपाल टेलिकमले उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए ।

हाल कम्पनीले अधिकतम ६० एमबीबीएस गतिसम्मकाे इन्टरनेट उपलब्ध गराइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१