काठमाडौं । एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित साओमीको मियूआई इन्टरफेस थप परिस्कृत रुपमा आउने भएको छ । अन्य स्मार्टाफोनको तुलानामा धेरै फिचरसहित कम्पनीले यसमा परिमार्जनको काम गरिरहेको छ ।
कम्पनीले मियुआईमा रहेका बग फिक्स गर्ने, प्रयाेगकर्ताकाे प्रतिक्रिया संकलन गर्ने र यसलाई अझ बढी प्रभावकारी बनाउन पायोनियर टिम नै तयार पारेको छ ।
उक्त टिमले संकलन गरेको सुझाव र प्रतिक्रियाका आधारमा डेभलपर टिमलाई समस्या पहिचान गर्न र एमआईयुआईलाई थप परिमार्जन गर्ने सहयाेग पुग्ने जनाइएको छ ।
याे पनि पढ्नुहाेस् :
साओमीका फोनमा यसरी बन्द गर्नुहोस् विज्ञापन
साओमीका यी स्मार्टफोनमा आउँदैछ मियूआई १२.५ अपडेट
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
