close

आज बेलुका नबिल बैंकको अनलाइन सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

पुस २२, २०७९ १७:१८

आज बेलुका नबिल बैंकको अनलाइन सेवा अवरुद्ध हुने

काठमाडौं । शुक्रबार साँझ ६ बजेदेखि एक घण्टासम्म नबिल बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएकाे छ ।

यसअन्तर्गत अनलाइन  खाता खोल्ने प्रणाली र भिडिओ केवाईसी सेवा अवरुद्ध हुने बैंकले जनाएकाे छ ।

'एन बैंक'को प्रणाली मर्मत कार्य हुन लागेकाले यी सेवा अवरुद्ध हुने बैंकले एक सूचना जारी गर्दै उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ २१:१