close

फुडमाण्डुको नयाँ वर्ष अफर, खाना अर्डर गर्दा ८० प्रतिशतसम्म छुट पाइने

टेकपाना टेकपाना

बैशाख १, २०८० ७:५६

फुडमाण्डुको नयाँ वर्ष अफर, खाना अर्डर गर्दा ८० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । फुडमान्डुले नयाँ वर्ष २०८० को अवसर पारी नयाँ अफर ल्याएको छ ।

यसअन्तर्गत फुडमाण्डु एपमार्फत खाना मगाउँदा ८० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

फुडमान्डुका अनुसार ग्राहकले हरेक अर्डरमा २० देखि ८० प्रतिशतसम्म छुटको भौचर कोड पाउनेछन् । छुट कति पाइयो भन्ने कुरा अर्डर गर्ने बेला मात्र थाहा पाउनेछन् ।

नयाँ वर्ष मनाउने क्रममा ग्राहकलाई उत्साह र रहस्यको अनुभूति यो अफर ल्याएको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० ७:५६