close

केन्द्रीकृत डेटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवा ल्याउने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:१

केन्द्रीकृत डेटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवा ल्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले केन्द्रीकृत डेटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवा ल्याउने घाेषणा गरेकाे छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

केन्द्रीकृत डेटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवाको व्यवस्था मिलाइनेछ, उनले भने 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:१