close

घट्यो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट

टेकपाना टेकपाना

जेठ १५, २०८० २१:१८

घट्यो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट

 काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कूल बजेट बढेको भए पनि पुँजीगततर्फको बजेट भने घटाइएको छ ।

सोमबार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा  मन्त्रालयको कूल बजेट एक अर्ब ५० करोड ९९ लाख रुपैयाँले बढे पनि पूँजीगत तर्फ भने एक करोड ३८ लाख रुपैयाँले घटाइएको हो ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २१:१८