close

नेपाल र फिलिपिन्स बीचको फुटबल खेल सुरु, अनलाइनमा यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

जेठ ३२, २०८० १६:४६

नेपाल र फिलिपिन्स बीचको फुटबल खेल सुरु,  अनलाइनमा यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल र फिलिपिन्सका राष्ट्रिय फुटबल टिमबीचकाे मैत्रीपूर्ण खेल सुरु भएकाे छ ।

नेपाली समयअनुसार दिउँसो ४ः४५ बाट सुरु भएकाे खेल फिलिपिन्स फुटबल फेडेरेसनको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सकिनेछ ।

फेडेरेसनको फेसबुक पेजमा खेल हेर्न यहाँ र युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १६:५४