close

एनसेल शेयर खरिद-बिक्री प्रकरण विरुद्धको रिटमा आज सुनवाइ हुँदै

टेकपाना टेकपाना

मंसिर २४, २०८० १२:१६

एनसेल शेयर खरिद-बिक्री प्रकरण विरुद्धको रिटमा आज सुनवाइ हुँदै

काठमाडौं । एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर आज सुनुवाइ हुने भएको छ ।

सांसद अमरेश कुमार सिंहले दर्ता गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले नेपालको कानूनी प्रक्रियालाई छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा शेयर खरिदबिक्री भएको दाबी गर्दै गत शुक्रबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।  

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १२:२२