काठमाडौं । स्मार्टफोन ब्राण्ड साओमीले नेपाली ग्राहकलाई लक्षित गर्दै ‘जुलाई ज्याकपट’ अफर ल्याएको छ ।
यस अन्तर्गत ग्राहकले रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
जुलाई महिनाभर लागु हुने अफर रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस फाइभजी फोन खरिदमा लागु हुनेछ ।
अफर
रेड्मी नोट १३
६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज
बजार मूल्यः रु. २४,९९९
अफर मूल्यः रु. २३,९९९
८ जीबी र्याम २५६ जीबी स्टोरेज
बजार मूल्यः रु. २७,९९९
अफर मूल्यः रु. २६,९९९
रेड्मी नोट १३ प्रो
८ जीबी र्याम २५६ जीबी स्टोरेज
बजार मूल्यः रु. ३४,९९९
अफर मूल्यः रु. ३२,९९९
१२ जीबी र्याम ५१२ जीबी स्टोरेज
बजार मूल्यः रु. ३९,९९९
अफर मूल्यः रु. ३५,९९९
रेड्मी नोट १३ प्रो प्लस फाइभजी
८ जीबी र्याम २५६ जीबी स्टोरेज
बजार मूल्यः रु. ४७,९९९
अफर मूल्यः रु. ४५,९९९
१२ जीबी र्याम ५१२ जीबी स्टोरेज
बजार मूल्यः रु. ५२,९९९
अफर मूल्यः रु. ५०,९९९
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १४:२१
