विश्वव्यापी शेयर बजारमा देखिएको यो गिरावट अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले १०० भन्दा बढी देशहरूबाट आउने आयातमा नयाँ ट्यारिफ लगाउने घोषणा गरेपछि आएको हो । यस असरले सबै कम्पनीलाई छोएपनि विशेष रूपमा एप्पल प्रभावित भएको देखिन्छ । किनभने यसको उत्पादन चीनमा धेरै निर्भर छ ।
ट्रम्प नीतिले एप्पललाई झट्का: मूल्यवान कम्पनीको ताज खोसियो, आईफोन महँगिने संकेत
