काठमाडौँ । सरकारले घोषणा गरेको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले संसद भवन अगाडि एउटा गाडीमा आगजनी गरेका छन् ।
यसैगरी, उनीहरूले यातायात व्यवस्था विभाग नजिकै पनि आगजनी गरेका छन् ।
प्रदर्शन थप हिंसात्मक बन्दै गएको र सरकारले लगाएको कर्फ्युले समेत प्रदर्शन रोक्न नसकेको देखिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १५:३
