close

स्टार्टअप नेपाल पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता !

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १६:५३

स्टार्टअप नेपाल पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता !

काठमाडौँ । सरकारले एकै दिनमा कम्पनी दर्ता गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्टअप नेपाल पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिएका हुन् । 

उनले भने, “स्टार्टअप नेपाल पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउँ पूँजी (सीड फन्ड) प्रदान गर्ने व्यवस्था मिलाइने छ ।”

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १६:५८