close

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डका फोन प्रयोग गर्ने गरेको पाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको प्रतिवेदनअनुसार नेपालमा प्रयोगको हिसाबले स...