close

काठमाडौँ । खल्ती डिजिटल वालेट छैटौँ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गरेको छ । ''खल्ती नेपालभर दैनिक तीन ला...