close

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु गरेको छ । त्रिविअन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC)ले विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने उद्देश्यले...