काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मङ्गलबार अदालतमा उपस्थित भएकी पहाडीको बयान र थुनछेक बहसपछि न्यायाधीशहरू त...
