काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेको प्युरा ८० सिरिजका स्मार्टफोन अब अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने भएका छन् । कम्पनीले गत महिना चीनमा सार्वजनिक गरेको उक्त फोन अन्तर्राष्ट्रिय बजारमा ल्याउने भएको हो । यस सिरिजमा प्युरा ८०, प्युरा ८० प्रो र प्युरा ८० अल्ट्...
