काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको सहरी क्षेत्रमा इन्टरनेट सेवा विस्तारसँगै प्रतिस्पर्धा समेत बढ्दै गएको छ । १२५ वटा इन्टरनेट सेवाप्रदायकको लाइसेन्स जारी भए पनि ४० वटा मात्रै सञ्चालनमा रहेको देखिन्छ । जसले वायरलेस, एडीएसएल तथा केबल र फाइबर प्रविधिबाट इन्टरनेट स...
