काठमाडौं । नेपालको साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजी एमएसएसपी अलर्ट २०२० को शीर्ष २५० एमएसएसपीको सूचीमा पर्न सफल भएको छ । एमएसएसपी अलर्टले उक्त सूचीमा विश्वभरका एमएसएसपी अर्थात् म्यानेज्ड सेक्युरिटी सर्भिस प्रोभाइडर, एमडीआर अर्थात् म्यानेज्ड डिटेक्सन एण्ड रेस्पोन्...
