काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक भएको छ । यसअघि माग भएको आवेदनबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट २० छनोट गरिएको हो । जसलाई ‘ग्लोकल २० अन्डर २०’ नाम प्रदान गरिएको छ । किशोर किशोरीमा भएको क्षमता र उनीहरुले समाजमा गर...
