काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार, साइबर सुरक्षा लगायतका चार नीतिका लागि कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका छन् । मन्त्रालयकाे जिम्मेवारी लिँदै उने सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने गरी काम ...
