काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म देशका विभिन्न ५ सय ३५ ओटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले चालु आवभित्र देशका एक हजार सामुदाय...
