काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले सस्तो मूल्यमा फास्ट इन्टरनेट उपलब्ध गराउन थालेको छ । कम्पनीले ४५ एमबीपीएसको फास्ट इन्टरनेट मासिक केवल १५५० रुपैयाँमै दिन थालेको हो । भायनेटको भ्याल्यु प्लान अन्तर्गतको यो योजना तीन महिनाका लागि ४५ सय रुपैयाँ र एक व...
