close

नेपाल टेलिकमले आजदेखि सुरु गर्ने फोरजी नेपालकै तीब्र गतिको फोरजी इन्टरनेट हुने भएको छ । परीक्षणका क्रममा टेलिकमको फोरजी इन्टरनेटको अधिकतम गति २४७ एमबीपीएससम्म देखिएको हो । क्यारियर एग्रिगेशनका क्रममा परीक्षण गर्दा उक्त आइडिइल स्पिड देखिएको टेलिकमका सहप्रवक्ता कृष्ण...