काठमाडौं । नेपालका एक मात्र अमेरिकी डलर अर्बपति विनोद चौधरीको सीजी टेलिकमले मोबाइल सेवाको अनुमतिपत्र पाउने सम्भावना तत्कालका लागि टरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको अपेक्षा विपरीतको निर्णय गरेसँगै सीजी टेलिकमले अनुमतिपत्र पाउने सम्भावना जटिल बन...