नेपाल टेलिकमले फाइभजीको आन्तरिक परीक्षण थालेको दुई वर्ष पूरा भइसकेको छ । तर आम उपभोक्ताले भने अहिलेसम्म परीक्षण सफल भइसकेको भनिएको नयाँ पुस्ताको मोबाइल प्रविधि प्रयोग गर्ने अवसर भने पाएका छैनन् । यो लेखमा नेपालमा फाइभजी रोलआउट गर्न भइरहेको ढिलाई, दूरसञ्चार कम्पनीहरू...