close

कोभिड १९ को विश्वव्ययापी महामारीका कारण विगत पाँच महिनाभन्दा लामो समयदेखि नेपालको शैक्षिक क्षेत्र नराम्ररी प्रभावित बनेको छ । सूचना प्रविधिको अहिलेको युगमा अन्य मुलुकहरुले शैक्षिक गतिविधि सुचारु राखे पनि नेपाल भने अझै अन्यौलताकै स्थितिबाट गुज्रिरहेको छ । मुलुककै जे...