close

काठमाडौं । केही समय अगाडी मात्र एक अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटो सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो । यद्यपि उक्त फोटो फेक (नक्कली) भएको दाबी आएको छ ।  अल्पाइन इन्टरनेशनल म्यागजिन ना...