close

काठमाडौं । जारी फिफा विश्वकपमा अहिलेसम्मकै उन्नत फुटबल प्रयोग गरिएको छ । मोसन सेन्सर भएको उक्त  'एएल रिह्ला बल' आडिडासले निर्माण गरेको हो । विश्वकपमा प्रयोग भएको यो फुटबल हरेक खेलअघि चार्ज गर्नुपर्ने हुन्छ । यसलाई चार्ज गर्न राखेक...