काठमाडौं । चर्चित ई-कमर्स वेबसाइट दराजको नाममा सामाजिक सञ्जालमा ठगी धन्धा चलेकाे पाइएकाे छ । दराजमा रोजगारी दिने भन्दै स्क्यामरले ह्वाट्सएपमा ठगी धन्धा चलाएका हुन् । रोजगारी दिने भन्दै ठगीका घटना बढेपछि दराजले विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन अनुरोध गरेको छ । ...
