काठमाडौं । विभिन्न अनलाइन मिडियाको नाम दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । संयुक्त वक्तव्य जारी गर्दै यी दलले आफूहरूबीच फाटो ल्याउने दुराशयले सामाजिक सञ्जालहरुमा यस्ता भ्रामक सूच...
