close

काठमाडौं । अरूको अकाउन्ट प्रयोग गरेर भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्या घटाउन नेटफ्लिक्स लागिपरेको छ । यसअन्तर्गत कम्पनीले हालै नयाँ फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो नेटफ्लिक्स अकाउन्टबाट अन्य अकाउन्टलाई हटाउन सक्नेछन् । नेटफ्लिक्सको नयाँ फिचर...