close

काठमाडौं । टेलिभिजन पटक पटक किनिरहनु पर्ने सामान हाेइन । एकपटक खरिद गरेपछि लामो समयसम्म प्रयोग हुने सामान भएको कारण टिभी किन्नु अगाडि नै विचार पुर्याउनु उपयुक्त हुन्छ । त्यसैले टिभी किन्नु अगाडि धेरै कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ ।    बजेट&nb...