close

काठमाडौं । फोटो अथवा भिडिओ एडिट गर्दा होस् वा कुनै टिभीको विज्ञापन हेर्दा, 'एचडीआर' (HDR) भन्ने एउटा शब्द तपाईंले पनि धेरै याद गर्नुभएको होला । एचडीआर अंग्रेजी शब्द 'हाई डाइनामिक रेन्ज' (High Dynamic Range) को छोटो रुप हो । एउटा तस्वीर अथवा भिड...