काठमाडौँ । आइएमई पेका प्रयोगकर्ताले आफ्नो खाता खल्ती वालेटमा सार्न सक्ने भएका छन् । १ साउनदेखि आइएमई पेको सम्पूर्ण कारोबार खल्तीबाट हुने भएपछि कम्पनीले खाता मर्ज गर्न सक्ने फिचर सार्वजनिक गरेको हो । केही दिनदेखि आन्तरिक रूपमा यो फिचर परीक्षण भइरहेको थियो । कम्पनीले श...
