close

काठमाडौँ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमान्डुले आजदेखि ‘मनसुन धमाका सेल’ सुरु गरेको छ । ‘अफरको चट्याङ, छुटको बतास !’ भन्ने नाराका साथ सुरु भएको यो अभियान एक हप्ता अर्थात् ७  साउनसम्म चल्नेछ । यस अभियानमा ग्राहकले विभिन्न इलेक्...