close

काठाडौँ । एनआईसी एसिया बैँकले ग्राहकहरूलाई आफ्नो खातामा प्यान नम्बर अपडेट गर्न अनुरोध गरेको छ । मोबाइल बैँकिङ तथा वेबसाइटमार्फत प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको बैँकले अन्यथा ग्राहक नै जिम्मेवार हुने भन्दै यस्तो अनुराेध गरेको हो । बैँकका ग्राहकहरूको खात...