close

काठमाडौँ । डिशहोम देशकै दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्न सफल भएको छ । प्रायः सबै जसो फिक्स्ड लाइन प्रविधि प्रयोग गर्ने सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै फाइबर इन्टरनेटकै भरमा डिशहोम दोस्रो स्थानमा आएको हो । नेपाल टेलिकमले एफटीटीएचसँगै केबुल ...