काठमाडौँ । प्रविधि ब्रान्ड नथिङको फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन (थ्री)’ को नेपालमा आधिकारिक प्रि-बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले विशेष अफरसहित १४ जुलाईसम्म प्रि-बुकिङ सुरु गरेको हो । कम्पनीले प्रि-बुकिङ गर्ने ग्राहकका ला...
