close

काठमाडौं । एप्पलले निमार्ण गर्न लागेको एप्पल ग्लासले अब आईफोन प्रयोगकर्तालाई फोन अनलक गरिराख्नुपर्ने झन्झटको अन्त्य गर्ने भएको छ । यो प्रविधिको लागि एप्पलले भर्खरैमात्र प्याटेन्ट प्राप्त गरेको छ । योसँगै कम्पनीले अब आउने एप्पल ग्लासमार्फत नै आईफोन खोल्न मिल्ने सिस्टम ल्याउने ज...