close

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रलोभनमा परेर बैंक खातामा पैसा जम्मा नगर्न आग्रह गरेको छ । विगत केही समयदेखि नेपाल सहित भारत, पाकिस्तान लगायतका मुलुकका मोबाइल नम्बरबाट विभिन्न प्रलोभन देखाएर ठगी कार्य भइरहेको उल्लेख गर्दै बैंकले सचेत रहन आग्रह गरेको हो । पछ...