काठमाडौं । कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) ले ह्वाट्सएपको नयाँ नीतिको विरोध गर्दै भारतमा ह्वाट्सएप र फेसबुकलाई प्रतिबन्ध गर्न माग गरेका छन् । ह्वाट्सएपले सार्वजनिक गरेको नयाँ नीतिले प्रयोगकर्ताको व्यक्तिगत जानकारी, कोरोबारको जानकारी, कन्ट्याक्ट नम्बर, लोकेशन ...
