close

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन फर्ममा कोटा प्रणाली हट्ने भएको छ । यसका लागि सिस्टम परिमार्जनको तयारी भइरहेको जानकारी यातायात व्यवस्था विभागले दिएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले अब हरेकले चाहेको समयमा अनलाइन आवेदन द...