close

काठमाडौं । अहिलेको समयमा हामी मोबाइलबाटै अनेक किसिमका सेवा सुविधा लिन सक्छौं । सरकारले पनि आफ्ना विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको छ । तर छुट्टा छुट्टै सार्वजनिक सेवाका लागि अलग अलग एप प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले एक किसिमको झन्झटपूर्ण अवस्था सि...